Monday, August 31, 2009

हतारका कारण

हतारका कारण कम्पनी मालिक आफ्नो प्यान्टको फस्नर लगाउन विर्सेर यत्तिकैमा अफिस पुगेछन् ।
सेक्रेटरी : (नजिकै पुगेर सुटुक्क) सर आज अफिस आउने बेलामा ग्यारेजको ढोका लगाए नलगाएको राम्ररी चेक गर्नुभो त
आफ्नो सेक्रेटरीको कुरा बुझन नसकी मालिक अचम्मीत हँुदै आफ्नो अफिस भित्र छिरेछन् । केही समय काम गर्दै गर्ने क्रममा उसले आफ्फस्नर खुला रहेको देखेछन् र हतारमा फस्नर लगाएछन् । अनि बल्ल सेक्रेटरीले भनेको कुरा बुझेर चिया माग्ने निहुँले सेक्रेटरीकोमा गएछन् र सोधेछन्
मालिक : जब तिमिले ग्यारेज खुला देख्यौ के तिमिले त्यहाँ पार्क गरी राखेको मेरो ठूलो बस पनि देख्यौ
सेक्रेटरी : (युवती अलि लजाउँदै) नाई सर मैले त दूइटा ठूला टायर भएको एउटा सानो मिनी मात्रै देखें ।
---------------------------------------------------------------------

No comments:

Post a Comment