Monday, August 31, 2009

फाल्नुहोस्

२०५३ सालको कुरा हो। म पहिलो चोटी काठमाण्डौ आएको थिए। त्यस ताका अहिलेको जस्तो माईक्रो बस थिएन, मिनी बसमा घुइचो हुन्थ्यो । एकदिन म अफिस जानें बेलामा घरबेटी साहुनीको छोरी पनि म सँगै जानें भनेर निस्की। मेरो अफिस उसको स्कुल जानें बाटो भएर जानु पर्थ्यो । हामी एउटै बसमा चढ्यौ । बसको ढोकाबाट छिरेको मात्र थियौ कि सररर हावा चल्यो र हावाले साहुनीको छोरीको फ्रँक पुरै माथि उठाई दियो। आम्मै उसलें त पेन्टीनैं नलगाएको रहिछे। बसमा भएको सबै ढंग परें, म पनि चुप । ड्राइभर दाईलें कर्‍याक्क गर्दै २ सयको नोट निकालेर भन्यो,’ बहिनी ल पेन्टी किनेर लगाउ ।’ केटी रमाउदै ,’ थ्यांङ्क्यु’ भनि। भोली पल्ट सायद उसले आमालाई भनेछ क्यार, २ सय कमाउने बिचारलें आमा पनि विना पेन्टी निस्की, हावा पनि चल्यो, फ्रँक पनि उडायो ड्राइभर दाईले कर्‍याक्क गर्दै २ रुपैयाँको नोट झिकी भन्यो,’ दिदी लिनुहोस् ब्लेड किनेर खुरकेर फाल्नुहोस्’ ।

No comments:

Post a Comment